छिमेकीको कुटाइबाट एक जनाको ज्यान गयो

images
  • 271
    SHARES
  • माघ २०, २०८१ आइतबार
    छिमेकीको कुटाइबाट एक जनाको ज्यान गयो
    images

    काठमाण्डाै –

    झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट ज्यान गएको छ ।

    सामान्य विवादका क्रममा ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको दमकको लाइफ लाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend