सुनको भाउ आज स्थिर

images
  • 164
    SHARES
  • माघ २१, २०८१ सोमबार
    सुनको भाउ आज स्थिर
    images

    काठमाण्डौ 

    सुनको भाउ आज पनि यथावत् रहेको छ । सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

    यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँ रहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend