गण्डकी प्रदेशभर भोली सार्वजनिक बिदा

images
  • 214
    SHARES
  • माघ २१, २०८१ सोमबार
    गण्डकी प्रदेशभर भोली सार्वजनिक बिदा
    images

    पोखरा

    गण्डकी प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    11111111111111111111.jpg

    मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशद्धारा जारी सूचनामा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend