त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

images
  • 108
    SHARES
  • माघ २३, २०८१ बुधबार
    त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
    images

    काठमाण्डौ –

    त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

    नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग  ५ रनले पराजित भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend