देउवा-ओली ट्युनिङ थप सशक्त: राजनीतिमा प्रतिस्पर्धा, सरकारमा सहकार्य

images
  • 122
    SHARES
  • माघ २३, २०८१ बुधबार
    देउवा-ओली ट्युनिङ थप सशक्त: राजनीतिमा प्रतिस्पर्धा, सरकारमा सहकार्य
    images

    काठमाडौ ।

    सत्ता गठबन्धनका दुई सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको ट्युनिङलाई अझ बलियो बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा थप क्रियाशील भएर लागेका छन् । 

    सरकार गठनमा सहकार्य गरेका संसद्का ठूला दुई दलका शीर्ष नेताहरूले पछिल्लो समय सरकार सम्बद्ध दलहरूबीचको गठबन्धनलाई बलियो बनाउने र सरकारको काम प्रभावकारी बनाउने विषयको एकतामा बल थप्न लागेका हुन्।

    नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी दलहरूबीचको सत्ता सहकार्यलाई लिएर फरकफरक कोणबाट सकारात्मक र नकारात्मक टिप्पणी भइरहेको छ। यसैबीच दुवै दलका नेताहरूले सत्ता सहकार्यसँगै राजनीतिक प्रतिस्पर्धालाई सहजरूपमा लिएर जाने बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend