माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

images
  • 119
    SHARES
  • माघ २४, २०८१ बिहीबार
    माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने
    images

    काठमाडौं । 

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

    संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend