धादिङको थाक्रेमा बस र ट्याक्सी ठोक्किँदा चार जना घाइते

images
  • 70
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    धादिङको थाक्रेमा  बस र ट्याक्सी ठोक्किँदा  चार जना घाइते
    images

    काठमाडौं 

    काकड्भिट्टाबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । 

    accident_20210214155920.png

     

    सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन्  ।  उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । 

    बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend