बरहथवा जाँदै गरेको बस दुर्घटना

images
  • 190
    SHARES
  • माघ २७, २०८१ आइतबार
    बरहथवा जाँदै गरेको बस दुर्घटना
    images

    काठमाडौँ । 

    धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो।

    आफैँ अनियन्त्रित भएको ना५ख २८५१ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि  लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय  महोत्तरीले जनाएको छ

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend