चर्च ब्वाइजले आर्मीलाई १–० गोलले हराउँदै ‘पोखरा गोल्डकप’को सेमिफाइनलमा

images
  • 221
    SHARES
  • माघ २८, २०८१ सोमबार
    चर्च ब्वाइजले आर्मीलाई १–० गोलले हराउँदै ‘पोखरा गोल्डकप’को सेमिफाइनलमा
    images

    काठमाण्डौ –

    त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जीतमा राज भुसालले गरेको एक गोल नै निर्णायक बन्यो । 

    २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend