आगाेले जलेर दाङमा महिलाकाे ज्यान गयाे

images
  • 345
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    आगाेले जलेर दाङमा महिलाकाे ज्यान गयाे
    images

    दाङ –

    आगोले जलेर दाङमा एक जना महिलाको ज्यान गएको छ । घरमै चुलोमा खाना पकाउने क्रममा कपडाबाट आगो सल्किएर शरीरमा गम्भीर जलन भएकी तुलसीपुर उपमहानगरपालिका–१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वलीको ज्यान गएको हो ।

    वलीको उपचारका क्रममा आज तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend