प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि

images
  • 93
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि
    images

    काठमाडौं 

    नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ । दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।

    ykmv.jpg

     

    बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो ।मंगलबार नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ । यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend