ग्याँस विस्फोट हुँदा दुई जनाको मृत्यु

images
  • 263
    SHARES
  • माघ २९, २०८१ मंगलबार
    ग्याँस विस्फोट हुँदा दुई जनाको मृत्यु
    images

    काठमाडौँ ।

    कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् ।

    उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । अन्य ९ जनाको उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend