राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सर्‍यो

images
  • 82
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सर्‍यो
    images

    काठमाडौं 

    बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ ।संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागिस सारेको जनाएको छ ।

    name.jpg

     

    संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend