रसुवामा बलात्कार आरोपमा १ जना पक्राउ

images
  • 125
    SHARES
  • फाल्गुण ३, २०८१ शनिबार
    रसुवामा बलात्कार आरोपमा १ जना पक्राउ
    images

    रसुवा।

    रसुवामा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा कालिका गाउँपालिका- १ राम्चेका मीन लामा तामाङ रहेका छन्। उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend