काठमाण्डाै –
झापामा प्रहरी सई कार्यालय परिसरमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई ४९ वर्षीय धनराज खतिवडा मृत फेला पर्नुभएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयको तीन तले ब्यारेकको माथिल्लो तलामा सई खतिवडा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



