नेपाल मगर संघ देवघाट ५ को अध्यक्षमा खेम बहादुर रानामगर निर्विरोध निर्वाचित

images
  • 334
    SHARES
  • फाल्गुण ७, २०८१ बुधबार
    नेपाल मगर संघ देवघाट ५ को अध्यक्षमा खेम बहादुर रानामगर निर्विरोध निर्वाचित
    images
     
    देवघाट:
    नेपाल मगर संघ देवघाट गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदमा खेम बहादुर रानामगर निर्विरोध चयन भएको छ।
    बुधबार देवघाट गाउँपालिकाको सिटी हलमा सम्पन्न प्रथम वडा भेला तथा अधिवेशनले रानामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत निर्विरोध चयन गरेको हो।
    जसको उपाध्यक्षमा बलबहादुर लाह्योमगर,सचीव धनबहादुर थापामगर,सह -सचीव बलबहादुर थापामगर,कोषाध्यक्ष निस्मा थापामगर,सदस्यहरुमा सनिस थापामगर,टेकबहादुर थापामगर,डिलमाया रानामगर,राजन रानामगर,कोपिला आलेमगर,खड्काबहादुर थापामगर,कृष्णमाया मगर र नरमाया फेवाली चयन भएका निर्वाचन मण्डल संयोजक खड्का पामीआलेमगरले जानकारी दिनुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend