महिला फुटबल : आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

images
  • 160
    SHARES
  • फाल्गुण ८, २०८१ बिहीबार
    महिला फुटबल : आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै
    images

    काठमाण्डौ –

    चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तानले खेल्दैछन् ।

    आजको पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् ।

    त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend