कालीकाेटमा सुत्केरी हुन नसकेर ज्यान गयाे

images
  • 100
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    कालीकाेटमा  सुत्केरी हुन नसकेर ज्यान गयाे
    images

    कालीकाेट 

    कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर ज्यान गएको छ । 

    KALIKOT_T3TJTVmOup.jpg

    पुन्नकलीलाई सुत्केरी ब्यथाले च्यापेपछि हिजो साेमवार आफन्तले जिल्ला अस्पताल कालीकोट ल्याएका थिए । पाठेघरमा साल च्यातिएर रगत जमेको र बच्चासमेत उल्टो बसेकाले बचाउन नसकिएको उपचारमा संलग्न जिल्ला अस्पतालका प्रमुख डा. रत्नवीर सुनारले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend