गोली हानी एक जनाको हत्या

images
  • 340
    SHARES
  • फाल्गुण १७, २०८१ शनिबार
    गोली हानी एक जनाको हत्या
    images

    काठमाण्डौ –

    रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

    पारिवारिक विवादका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न व्याक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend