प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने

images
  • 181
    SHARES
  • फाल्गुण २७, २०८१ मंगलबार
    प्रधानमन्त्री ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने
    images

    काठमाडौं। 

    आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

    प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend