बैतडीमा एक पुरुषको बेवारिसे शव फेला

images
  • 84
    SHARES
  • चैत्र १, २०८१ शनिबार
    बैतडीमा एक पुरुषको बेवारिसे शव फेला
    images

    बैतडी

    बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका– ५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो।

    शनिवार बिहान ८ बजे महाकाली राजमार्ग अन्तर्गत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

    प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend