घोप्टेभिरमा पहिरो,पृथ्वीराजमार्ग अवरुद्ध

images
  • 166
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    घोप्टेभिरमा पहिरो,पृथ्वीराजमार्ग अवरुद्ध
    images

    चितवन

    वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ । चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।    

     

    rrrrr.jpg

     

    अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend