ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते

images
  • 154
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते
    images

    धनगढी –

    कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन् ।

    धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किदा ३ जना घाइते भएका हुन

    सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend