धनुषामा हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे

images
  • 319
    SHARES
  • चैत्र २, २०८१ आइतबार
    धनुषामा हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै –

    धनुषामा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट एक जनाको ज्यान गएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी चोकमा हिजो बेलुका भएको विवादपछि छुरी प्रहार हुँदा १९ वर्षीय आँशु यादवको ज्यान गएको हो । छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend