सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

images
  • 153
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
    images

    काठमाडौं ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend