नेकपा एमालेको सचिवालय बैठक सुरु

images
  • 146
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    नेकपा एमालेको सचिवालय बैठक सुरु
    images

    काठमाडौं ।

    नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने  जनाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend