प्रसारण लाइनमा समस्या आउँदा कालीकाेट बिजुलीविहीन

images
  • 255
    SHARES
  • चैत्र ३, २०८१ सोमबार
    प्रसारण लाइनमा समस्या आउँदा कालीकाेट बिजुलीविहीन
    images

    कालीकाेट –

    कालीकोटमा आज दिनभर बिजुली नहुँदा सरकारी कामकाज प्रभावित भएको छ । सुर्खेतबाट मुगुसम्मको राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कालीकोट बिजुलीविहीन बनेको छ ।

    त्यहाँका प्राविधिक टोलीले प्रसारण लाइनमा ‘फल्ट’ पत्ता लगाउन नसकेपछि सुर्खेतबाट टोली आइरहेका नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend