तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु

images
  • 383
    SHARES
  • चैत्र ४, २०८१ मंगलबार
    तनहुँमा च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
    images

    तनहुँ ।  

    व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend