आगलागीमा परी ३ वर्षीया बालिकाको ज्यान गयो

images
  • 270
    SHARES
  • चैत्र ४, २०८१ मंगलबार
    आगलागीमा परी ३ वर्षीया बालिकाको ज्यान गयो
    images

    काठमाण्डाै –

    मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको ज्यान गएको छ ।

    स्थानीय मोहम्मद हानिफका ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विद्युत् चुहावटका कारण आज दिउँसो आगलागी हुँदा ९ वटा घर जलेका प्रहरीले जनाएको छ । अहिले आगो निभाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend