२५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित एक जना पक्राउ

images
  • 372
    SHARES
  • चैत्र ४, २०८१ मंगलबार
    २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित एक जना पक्राउ
    images

    काठमाडौँ —

    नेपाल प्रहरीले झन्डै २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend