आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र बेङ्गलोरको भिडन्त हुने

images
  • 194
    SHARES
  • चैत्र ८, २०८१ शनिबार
    आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र बेङ्गलोरको भिडन्त हुने
    images

    काठमाण्डौ –

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ ।

    कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्दैछन् ।

    यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । यसपटकको आईपीएल क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend