राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्दै

images
  • 336
    SHARES
  • चैत्र ८, २०८१ शनिबार
    राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्दै
    images

    काठमाडौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।

    वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो ।

    राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend