आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्ने

images
  • 203
    SHARES
  • चैत्र १०, २०८१ सोमबार
    आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्ने
    images

    काठमाण्डौ –

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ ।

    १८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई चार विकेटले हरायो । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend