सुनको भाउ घट्यो

images
  • 552
    SHARES
  • चैत्र ११, २०८१ मंगलबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend