आजको मौसम पूर्वानुमान

images
  • 294
    SHARES
  • चैत्र १२, २०८१ बुधबार
    आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    आज तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली रहेको तर धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend