अर्जेन्टिना विश्वकपका लागि छनोट पहिलो टोली बन्यो

images
  • 350
    SHARES
  • चैत्र १२, २०८१ बुधबार
    अर्जेन्टिना विश्वकपका लागि छनोट पहिलो टोली बन्यो
    images

    काठमाण्डौ – अ

    र्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो ।

    त्यस्तै आज भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । घरेलु मैदानमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले एक गोल फर्काए । दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend