सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

images
  • 187
    SHARES
  • चैत्र १२, २०८१ बुधबार
    सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी
    images

    काठमाडौं ।

    संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

    बिहान ९ बजेबाट बैठक शुरु भएको माओवादी संसदीय दलको कार्यालयले जानकारी दिएको छ । खासगरी सरकारको वेथिती र काुशासनका कारण प्रतिगामी चलखेल बढ्न थालेको, संविधानमाथी नै प्रश्न उठाउन थालेको देखिएको र कुशल ब्यवस्थापन सहित काम गरिरहेका कर्मचारीलाई सरकारले निकाशना लगाउादै विचौलियामार्फत नियुक्तिहरु दिने जस्ता काम हुन थालेपछि विपक्षी दलहरु संयुक्त प्रतिबादमा उत्रने तयारी स्वरुप आज बैठक बसेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend