सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छः वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

images
  • 504
    SHARES
  • चैत्र १४, २०८१ शुक्रबार
    सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छः वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र
    images

    काठमाडौं, चैत १५-

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

    आन्दोलन नरोकिएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend