काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार

images
  • 519
    SHARES
  • चैत्र १४, २०८१ शुक्रबार
    काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार
    images

    काठमाडौं, चैत १५-

    राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन् ।

    उक्त कार्यालय भवनसहित त्यस क्षेत्रका केही भवनमा ढुंगामुढा गरिएको छ । ढुंगामुढा, तोडफोड र आगजनीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend