तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन:तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ

images
  • 200
    SHARES
  • चैत्र १५, २०८१ शनिबार
    तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन:तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ
    images

    काठमाडौं, चैत १६

    राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका हुन् ।
     
    प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । तर, उनको नाम भने खुलाइएको छैन । बन्दुक खोसेको फोटो र भिडियो खिच्ने क्रममा अनलाइनखबरकर्मीमाथि पनि आक्रमण भएको थियो ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend