ईदको अवसरमा को अवसरमा भोलि सार्वजनिक बिदा

images
  • 451
    SHARES
  • चैत्र १६, २०८१ आइतबार
    ईदको अवसरमा को अवसरमा भोलि सार्वजनिक बिदा
    images

    काठमाडौँ

    नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

    गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८०/१०/२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend