एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

images
  • 414
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल
    images

    काठमाडौं।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend