नेपाल सुपर लिग:पोखराले काठमाण्डौलाई हरायाे

images
  • 372
    SHARES
  • चैत्र २२, २०८१ शनिबार
    नेपाल सुपर लिग:पोखराले काठमाण्डौलाई हरायाे
    images

    काठमाण्डौ –

    नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पाेखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई हराएकाे छ । दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पोखराले काठमाण्डौलाई २–० गोलले हराएको हो ।

    पाेखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । यस्तै अहिले दोश्रो खेलमा धनगढी र ललितपुरको खेल चलिरहेकाे छ । सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend