प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने

images
  • 97
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने
    images

    काठमाडौं

     प्रदेश १ ले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्ने भएको छ । प्रदेश सरकारले विद्युतीय गाडीलाई व्यवस्थित र विद्युतको समस्या हटाउन रणनीतिक रुपमा अघि बढ्ने जनाएको हो ।

    pradesh-1-budget_Dif51zT74x_20220615173031.jpg

     

    नयाँ बजेटमार्फत विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्न प्रदेश सरकारले चार्जिङ स्टेशन स्थापना गर्ने योजना अघि सारेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विद्युतीय गाडीको योजना सार्वजनिक गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend