सुनको भाउ घट्यो

images
  • 326
    SHARES
  • चैत्र २४, २०८१ सोमबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ –

    आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ ताेलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend