थप २५ जनामा काेराेना सङ्क्रमण

images
  • 69
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    थप २५ जनामा काेराेना सङ्क्रमण
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय पाँच जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    Corona-Update_20200826132646.jpg

    यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ९७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

    यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार दुई सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend