रास्वपाले बोलायो सचिवालय बैठक

images
  • 271
    SHARES
  • चैत्र २५, २०८१ मंगलबार
    रास्वपाले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend