लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

images
  • 381
    SHARES
  • चैत्र २८, २०८१ शुक्रबार
    लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट
    images

    काठमाण्डाै –

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend