देवघाट,
तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित देवघाट स्केट पार्कको भोलि एक कार्यक्रम बीच देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाद्वारा उद्घाटन हुने भएको छ।
सो स्केट पार्कको उद्घाटन भोलि चैत्र ३० गते सनिवार बिहान ८ बजे सुरु हुने हुँदा सम्पुर्ण बुबाआमा दाजुभाइ दिदिबहिनी एवं शुभेच्छुकहरुलाई देवघाट स्केट पार्कमा उपस्थितिको लागी स्केट पार्कका सञ्चालन अर्जुन अधिकारीले अनुरोध समेत गरेका छन्।



