आईपीएल:पन्जाब र कोलकाता खेल्दै

images
  • 340
    SHARES
  • बैशाख २, २०८२ मंगलबार
    आईपीएल:पन्जाब र कोलकाता खेल्दै
    images

    काठमाण्डौ –

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । पन्जाबको मुल्लनपुरमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

    काेलकाता ६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । पन्जाब ५ खेलमा ६ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend